सरकारले आगामी आर्थिक वर्षमा अनलाइबाट कम्पनी दर्ता र खारेजी गर्ने व्यवस्था मिलाउने भएको छ। अर्थमन्त्री प्रकाशशरण महतले कम्पनी खोल्न र बन्द गर्न झन्झटलाई हटाउन आगामी आर्थिक वर्षमा अनलाइबाट कम्पनी दर्ता र खारेजी व्यवस्था मिलाउने जनाएका छन्। प्रकाशित: जेठ १५, २०८० सोमबार १७:६ 30 Shares
प्रतिक्रिया