कारोबार


सार्वजनिक संस्थानहरूबाट सरकारले पायो ६ अर्ब लाभांश

सार्वजनिक संस्थानहरूबाट सरकारले पायो ६ अर्ब लाभांश

नेपालखबर
जेठ १४, २०८० आइतबार १५:२, काठमाडौँ

गत वर्षको कारोबारबाट सरकारले यो वर्ष सार्वजनिक संस्थानहरूबाटै ६ अर्ब लाभांश पाएको छ। 

उत्पादनमुलक संस्थाहरू बन्द रहेपछि सेवामुलक व्यापारमुलक संस्थानहरु संचालनमा छन्। जुन नाफामा समेत गएर सरकारलाई लाभांश दिएका छन्। 

जसमा सरकारले ६ अर्ब पाएको हो। यो सरकारको लगानीको १ प्रतिशत हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .