आर्थिक वर्ष २०८०/०८१ का लागि संसद्मा पेस सरकारको वार्षिक नीति तथा कार्यक्रमबारेको आज (सोमबार) दोस्रो दिन पनि जारी छ। जारी प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रमबारे सांसदहरुले आफ्ना धारणा राखिरहेका छन्। प्रकाशित: May 22, 2023 | 11:31:48 जेठ ८, २०८० सोमबार ११:३१
प्रतिक्रिया