तामाकोशी पाचौं जलविद्युत आयोजनाका लागि ऋण सम्झौता हुँदै छ।
तामाकोशी पाचौं जलविद्युत आयोजना निर्माणको लागि नेपाल विद्युत प्राधिकरण, तामाकाकोशी जलविद्युत कम्पनी लिमिटेड र कर्मचारी संचक कोषबीच त्रिपक्षीय ऋण सम्झौता हुन लागेको हो।
आइतबार साँझ एक कार्यक्रमबीच सम्झौता हुनेछ।
माथिल्लो तामाकोशी आयोजनाको यो क्यास्केड आयोजना हो। यसको क्षमता ९९ दशमलव ८ मेगावाट हुने छ।
१६ अर्ब रुपैयाँ लगात अनुमान गरिएको यस आयोजना ७० प्रतिशत ऋण लगानी सम्झौताको तयारी छ। बाँकी पुँजी सर्वसाधारणबाट संकलन गर्ने तयारी छ।
72
Shares
प्रतिक्रिया