कारोबार


देशभर बीमाको पहुँच विस्तार गरिने

देशभर बीमाको पहुँच विस्तार गरिने

नेपालखबर
जेठ ५, २०८० शुक्रबार १७:८, काठमाडौँ

सरकारले आगामी आर्थिक वर्षमा देशभरी बीमा पहुँच विस्तार गर्ने जनाएको छ। 

शुक्रबार सरकाले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरी सो कुरा बताएको हो। 

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आव २०८०÷०८१ को नीति तथा कार्यक्रम गरेका हुन्।

पछिल्लो समय बीमा प्राधिकरण बीमा पहुँच तल्लो तह अर्थात् वास्तविक किसानमा पुर्याउने भन्दै लघुबीमा संचालनको लागि लाइसेन्स दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .