कारोबार


नेपाली वस्तु २० प्रतिशत महँगो भएपनि खरिद गर्नुपर्ने

नेपाली वस्तु २० प्रतिशत महँगो भएपनि खरिद गर्नुपर्ने

नेपालखबर
जेठ ५, २०८० शुक्रबार १७:५, काठमाडौँ

सरकारले नेपाली वस्तु २० प्रतिशत महँगो भएपनि खरिद गर्नुपर्ने नीति लिएको छ।

वार्षिक नीति तथा कार्यक्रम अनुसार नेपाली उद्योग र उत्पादन प्रवर्द्धन गर्न यस्तो नीति लिएको हो।

आयातित वस्तु सस्तो छ तर ती वस्तु नेपालमै उत्पादन हुन्छ भने नेपाली नै खरिदन गर्नुपर्ने छ’ सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .