ad ad

कारोबार


मौसमका कारण आन्तरिक उडान प्रभावित

मौसमका कारण आन्तरिक उडान प्रभावित

फाइल तस्बिर


नेपालखबर
बैशाख ३, २०८० आइतबार ११:४३, काठमाडौँ

मौसम बिग्रिँदा आन्तरिक उडान प्रभावित भएका छन्। विमानस्थलमा भिजिबिलिटी (पारदर्शिता) कम हुँदा जहाज उडान र अवतरण गर्न नसकिएको हो। 

भरतपुर, पोखरा विमानस्थल अहिलेसम्म उडान हुन सकेको छैन। सिमरा विमानस्थल बिहान ११ः३० मा मात्रै खुलेको छ।

बुद्ध एयरले भरतपुर र पोखरामा भिजिबिलीटी कम हुँदा उडान प्रभावित भएको जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .