कारोबार


भूगोल इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

भूगोल इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

नेपालखबर
चैत २७, २०७९ सोमबार १२:४, काठमाडौँ

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी निष्काशन गरेको प्राथमिक निष्काशन (आईपीओ) भर्ने आज (चैत २७ गते) सोमबार अन्तिम दिन हो ।  

कम्पनीले सर्वसाधारणको लागि चैत २३ गतेदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ।

कम्पनीले  सर्वसाधारणलाई १३ लाख ४६ हजार ९ सय ९३ कित्ता सेयर निष्काशन गरेको हो। त्यस्तै ७१ हजार ९ सय १६ कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ। 

आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम ३० हजार कित्ताको लागि दिन सकिनेछ। सेयर निष्काशनको लागि एनआईसी  एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad