ad ad

कारोबार


२ अर्बमा यस्तो बन्दै छ भरतपुर विमानस्थलको टर्मिनल

२ अर्बमा यस्तो बन्दै छ भरतपुर विमानस्थलको टर्मिनल

नेपालखबर
चैत १६, २०७९ बिहिबार १२:३५, काठमाडौँ

भरतपुरमा करिब २ अर्ब लागतमा टर्मिनल भवन शिलान्यास भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३ वर्षमा बन्ने गरी बिहीबार शिलान्यास गरेका हुन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको एरोडम इन्जिनियरिङ डिपार्टमेन्टले नया टर्मिनल भवन बनाउन लागेको छ।

प्राधिकरणले  चैत ६ गते केसी–क्षमादेवी–प्रतिस्ता जेभीले ठेक्का पाएको थियो। प्राधिकरणले १ अर्ब ९२ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ। 

तराईका अधिकांश विमानस्थलमा एटीआर ७२ जहाज अवतरण गर्न सक्ने भए पनि भरतपुर विमानस्थलमा अवतरण हुँदैन। एटीआर ४२ र ट्विवनअटर जहाजले उडान र अवतरण गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .