अमेरिकी डलर आइतबार शुक्रबारको तुलनामा १ रुपैयाँ सस्तो भएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिद दर १३०.८५ र बिक्री दर १३१.४५ रुपैयाँ रहेको छ।
शुक्रबार भने अमेरिकी डलर १ को खरिद दर १३१.८६ र बिक्री दर १३२.४६ रुपैयाँ थियो।
युरो १ को खरिद दर आज १३८.८२ र बिक्री दर १३९.४६ रुपैयाँ रहेको छ।
कुन मुद्राको कति?

27
Shares

प्रतिक्रिया