कारोबार


तोलामा तीन सय रुपैयाँ बढ्यो सुनको मूल्य

तोलामा तीन सय रुपैयाँ बढ्यो सुनको मूल्य

नेपालखबर
फागुन २१, २०७९ आइतबार ११:११, काठमाडौँ

सुनको मूल्य आइतबार बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा सुन शुक्रबारभन्दा तीन सय रुपैयाँले बढेको हो। 

योसँगै आज छापावाल सुन १ लाख २ हजार ८ सय र तेजाबी सुन १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ। 

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको महासंघले जनाएको छ। 

यसअनुसार आज चाँदी १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad