सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले सस्तो भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन र तेजाबी सुनको मूल्य घटेको हो।
यसअनुसार आज दुवै सुन क्रमशः १ लाख २ हजार ४ सय र १ लाख १ हजार १ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको छ।
27
Shares

प्रतिक्रिया