नेपाल राष्ट्र बैंकले आज युरो र अस्ट्रेलियन डलरको मूल्य बढेको जनाएको छ।
आज युरो १ को खरिद दर १४१.४२ र बिक्री दर १४२.०७ तथा अस्ट्रेलियन १ डलरको खरिद मूल्य ९०.९८ र बिक्री मूल्य ९१.३९ रुपैयाँ पुगेको हो।
अघिल्लो दिन युरो १ को खरिद दर १४०.६६ र बिक्री दर १४१.३० रुपैयाँ थियो भने अ. डलर १ को खरिद दर ९०.२३ र बिक्री दर ९०.६४ रुपैयाँ रहेको थियो।
कुन मुद्राको कति?

87
Shares

प्रतिक्रिया