माथिल्लो मैलुङ्ग खोला जलविद्युत कम्पनीले प्राथमिक निष्काशन (आईपीओ)को अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ।
कम्पनीले २०७९ फागुन ३ गते २५ लाख कित्ता आईपीओ निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र सर्वसाधारणको लागि २५ करोड रुपैयाँबराबरको २५ कित्ता सेयर निष्काशन गर्नेछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।
21
Shares
प्रतिक्रिया