कारोबार


कति छ आज विदेशी मुद्राको सटही मूल्य? (विवरण)

कति छ आज विदेशी मुद्राको सटही मूल्य? (विवरण)

नेपालखबर
माघ २७, २०७९ शुक्रबार १२:१९, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर सार्वजनिक गरेको छ। 

यसअनुसार १ अमेरिकी डलरको खरिद दर १३१.७२ र बिक्री दर १३२.३२ रुपैयाँ तोकिएको छ। 

त्यसैगरी युरो १ को खरिद दर १४१.९४ र बिक्री दर १४२.५९ रुपैयाँ तोकिएको छ। 

यता अस्ट्रेलियन डलर १ को खरिद दर ९१.९७ र बिक्री दर ९२.३९ रुपैयाँ तोकिएको छ। 

कुन विदेशी मुद्राको मूल्य कति? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad