ad ad

कारोबार


आज कुन विदेशी मुद्राको खरिदबिक्री दर कति? (विवरण)

आज कुन विदेशी मुद्राको खरिदबिक्री दर कति? (विवरण)

नेपालखबर
माघ ५, २०७९ बिहिबार ११:५७, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी विनिमयको खरिदबिक्री दर निर्धारण गरेको छ। 

यसअनुसार अमेरिकी डलर १ को खरिद दर १२९.६९ रुपैयाँ र बिक्री दर १३०.२९ रुपैयाँ रहेको छ। 

त्यस्तै युरो १ को खरिद दर १४०.८८ र बिक्री दर १४१.५३ रुपैयाँ रहेको छ। 

कुनको कति? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .