नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा लोडसेडिङ गर्न थालेको भन्दै उद्योगीहरुले असन्तुष्टि जनाएका छन्।
औद्योगिक क्षेत्रमा दैनिक ९ घण्टा लोडसेडिङ सुरु भएको उद्योगहरुको आरोप रहेको छ।
उद्योगी पशुपति मुरारकाले मंगलबार ट्विट गर्दै असन्तुष्टि जनाएका छन्।
उनले भनेका छन्, ‘अलि कति मात्र भए पनि बजारमा सुधार देखिएको के थियो, नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा दैनिक ९ घण्टा लोडशेडिङ सुरू गरेको छ। औद्योगिक क्षेत्र कसरी उँभो लाग्ने होला?’
— Pashupati Murarka (@MPashupati) January 10, 2023अलि कति मात्र भए पनि बजारमा सुधार देखिएको के थियो, नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा दैनिक ९ घण्टा लोडशेडिंग शुरू गरेकाे छ। औद्योगिक क्षेत्र कसरी उँभो लाग्ने होला?
27
Shares
प्रतिक्रिया