सरकारले अर्थ मन्त्रालयका दुई सचिवको हेरफेर गरेको छ।
मन्त्रिपरिषदको आज बसेको बैठकले अर्थसचिवमा तोयम राय र राजस्वमा रामप्रसाद घिमिरेलाई ल्याएको हो।
अर्थ मन्त्रालयका सचिवमा आएका तोयम राय अर्थ मन्त्रालका ‘क्याडर’ नै हुन्।
उनी आन्तरिक राजस्व विभाग, भन्सार विभाग तथा अर्थ मन्त्रालयमा काम गरेको अनुभव छ।
योभन्दा अघि उनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थिए। त्यस्तै राजस्व सचिवमा आएका राम प्रसाद घिमिरे समेत अर्थ मन्त्रालयकै अनुभवी छन्।
योभन्दा अघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिव थिए।
सरकारले विश्वासको मत लिनुअघि नै अर्थसचिव परिवर्तन हुने
306
Shares

प्रतिक्रिया