नेपाल राष्ट्र बैंकले आज बुधबार विदेशी विनिमय दरभाउ तोकेको छ।
यसअनुसार अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ३२ पैसा तथा बिक्री दर १३२ रुपैयाँ ९२ पैसा तोकिएको छ।
त्यस्तै युरोको खरिद दर १३९ रुपैयाँ ६३ पैसा बिक्री दर १४० रुपैयाँ २६ पैसा कायम भएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५७ रुपैयाँ ८७ पैसा र बिक्री दर १५८ रुपैयाँ ५९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?

141
Shares

प्रतिक्रिया