ad ad

कारोबार


नेपाली बजारमा आयो नयाँ प्रिमियम ह्विस्की ‘काला पत्थर’

नेपाली बजारमा आयो नयाँ प्रिमियम ह्विस्की ‘काला पत्थर’

नेपालखबर
पुस १५, २०७९ शुक्रबार १३:३७, काठमाडौँ

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले प्रिमियम क्याटेगरीमा उत्कृष्ट स्वाद र विश्वस्तरीय गुणस्तरको प्रिमियम ह्विस्की ब्राण्ड ‘काला पत्थर’ ल्याएको छ।

काला पथर एउटा ब्लेन्डेड रिसर्व ह्विस्की भएको कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार जुन हिमालयको प्राचीन हिमनदीको पानीका साथ स्कटल्याण्डबाट दुई फरक शेरी र ओक कास्कमा तयार पारिएको छ।

काला पथरमा सोफिस्टिकेटेड रिच एण्ड स्मुथ फिनिस भएकोले यसलाई सजिलै आनन्दका साथ पिउन सकिन्छ। 

वर्ल्ड अर्चर्ड फ्रुट र ट्रफीको क्रिमी स्विटनेस, सिटरस पिल, भेनिला र जाडोमा न्यानो दिने मसलाहरुको सन्तुलित मिश्रणले यसलाई शानदार स्वाद दिन्छ। काला पथरको मजा बरफको साथ वा सिधैँ लिन सकिन्छ।

काला पथर घुमाएर सजिलै खोल्न मिल्ने क्याप भएको क्लीयर प्रिमियम बोटलमा ७५० एमएल, १८० एमएल र ९० एमएलमा बजारमा उपलब्ध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .