नेपाल राष्ट्र बैंकले आज बुधबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
यसअनुसार अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ २६ पैसा र बिक्री दर १३२ रुपैयाँ ८६ पैसा रहेको छ।
त्यस्तै युरो १ को खरिद दर १४० रुपैयाँ ९२ पैसा तथा बिक्री दर १४१ रुपैयाँ ५६ पैसा तोकिएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५९ रुपैयाँ ३७ पैसा र बिक्री दर १६० रुपैयाँ ९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?

81
Shares

प्रतिक्रिया