नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र अप्ठ्यारोमा पर्दा ब्याजदर बढ्नु स्वाभाविक भएको बताएका छन्।
बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३औँ वार्षिक साधारण सभामा अधिकारीले तरलता केही सहज बन्दै गएको उल्लेख गर्दै पुसमा केही असहज हुने बताए।
निजी क्षेत्र प्रताडित भएको बताउँदै सबैले समस्या भोग्नुपरेको बताए।
केही विकृति सच्याउँदै अघि बढ्नुपर्ने बताए।
निजी क्षेत्रले राष्ट्र बैंकका नीतिमा हस्तक्षेप गर्न माग गरेकोमा भने असन्तुष्टि जनाएका छन्।
21
Shares

प्रतिक्रिया