ad ad

कारोबार


सेञ्चुरी कमर्सियल बैंक र ग्रान्डी अस्पतालबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र ग्रान्डी अस्पतालबीच सम्झौता

नेपालखबर
पुस ७, २०७६ सोमबार १०:५५,

सेञ्चुरी कमर्सियल बैंक र धापासीस्थित ग्रान्डी इन्टरनेशनल अस्पताल प्रालिबीच विभिन्न सेवा सुविधामा दिइने छुटसम्बन्धी सम्झौता भएको छ।

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक सेयरधनीहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको हो।

सम्झौताअनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक सेयरधनीहरुले अस्पतालको थुप्रै सेवामा आकर्षक छुट पाउनेछन्।

उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र अस्पतालका महाप्रबन्धक बिकास मान सिंहले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .