ad ad

कारोबार


तोलामा २ सय महँगो भयो सुन

तोलामा २ सय महँगो भयो सुन

नेपालखबर
मंसिर २५, २०७९ आइतबार ११:३५, काठमाडौँ

सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार उक्त दरले बढेसँगै छापावाल सुन १ लाख ५ सय र तेजाबी सुन १ लाख रुपैयाँमा कारोबार भएको छ। 

शुक्रबार छापावाल सुन १ लाख ३ सय र तेजाबी सुन ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी १ हजार ४ सय प्रतितोला मूल्यमा कारोबार भएको छ। शुक्रबारभन्दा आइतबार चाँदी १० रुपैयाँले बढेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .