कारोबार


ओखलढुङगा खिजिदेम्बा विमानस्थलमा परीक्षण उडान सफल

ओखलढुङगा खिजिदेम्बा विमानस्थलमा परीक्षण उडान सफल

नेपालखबर
पुस ७, २०७६ सोमबार ६:५१,

ओखलढुङगाको खिजिदेम्बा विमानस्थलको निर्माणकार्य पूरा भइ सोमबार परीक्षण उडान गरिएको छ।

पर्यटनमन्त्री योगेश भट्टराईले चण्डेश्वरीमा निर्माण भएको खिजिदेम्बा बिमानस्थलको सोमबार सफलतापूर्वक परीक्षण उडान भएको जानकारी दिए।

विमानस्थललाई छिट्टै नियमित उडान गर्नेगरी पार्न निर्माण कार्यलाई तीव्रता दिइने पर्यटन मन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

okhaldhunga airport 3

okhaldhunga airport 4तस्बिरहरू: पर्यटन मन्त्रि याेगेश भटराइ/फेसबुक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .