चितवन र नवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ बनाइने भएको छ। जसका लागि ठेक्का आह्वान गरिएको छ।
अत्याधुनिक प्रविधि प्रयोग गरेर नारायणी नदीमा आकर्षक एवम् कलात्मक पुल बनाइने भएको हो।
५०० मिटर लामो हुने उक्त पुल पर्यटकीय रुपमा समेत आकर्षक बनाउने बताइएको छ। हाल चितवन–नवलपरासी जोड्ने पुल ४६० मिटर लामो छ।
81
Shares
प्रतिक्रिया