ad ad

कारोबार


वायुसेवा निगमले इन्टरनेसनल एयर ट्रान्सपोर्ट संघबाट पायो ‘इसागो सर्टिफिकेट’

वायुसेवा निगमले इन्टरनेसनल एयर ट्रान्सपोर्ट संघबाट पायो ‘इसागो सर्टिफिकेट’

नेपालखबर
असोज १३, २०७९ बिहिबार १५:४०, काठमाडौँ

नेपाल वायुसेवा निगम इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनबाट ग्राउन्ड अपरेसनका लागि सुरक्षा अडिटबाट प्रमाणित भएको छ। 

संघले निगमलाई कार्गो ह्यान्डलिङसहित ग्राउन्ड ह्यान्डलिङका सबै क्षेत्रमा इसागो सर्टिफाइड गरेको हो। 

निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सर्भिस दिँदै आएको छ। 

पहिले पनि निगमले ग्राउन्ड ह्यान्डलिङ अन्तर्गत लोड कन्टेल, पेसेन्जर र ब्यागेज ह्यान्डलिङ, एयरक्राफ्ट ह्यान्डलिङ र लोडिङ, अर्गनाइजेसन र व्यवस्थापन, एयरक्राफ्ट ग्राउन्ड मुभमेन्टले इसागो सर्टिफिकेट पाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .