ad ad

कारोबार


आजबाट सुरु हुँदै नाडा एक्स्पो

आजबाट सुरु हुँदै नाडा एक्स्पो

फाइल तस्बिर


नेपालखबर
असोज ६, २०७९ बिहिबार १०:२०, काठमाडौँ

आजबाट नाडा एक्स्पो सुरु हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा एक्स्पो सुरु हुन लागेको हो। 

अब नाडा इभी एक्स्पो २०२२मा सहभागिता जनाउन अनलाइनबाटै टिकट लिन सकिने व्यवस्था मिलाइएको छ।

यो एक्स्पोमा नेपाल विद्युत प्राधिकरण सहयोगी संस्थाको रुपमा सहभागी हुनेछ। युएसएड क्लिन एयरले नलेज पार्टनरको रुपमा इभी चौतारी नामक तीन दिने सुचनामुलक गोष्ठीको
संचालन गर्ने भएको छ।

एक्स्पोमा विभिन्न कम्पनीका विद्युतीय सवारीसाधनहरु प्रदर्शनीमा राखिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .