ad ad

कारोबार


समस्या देखिएपछि श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

समस्या देखिएपछि श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

फाइल तस्बिर


नेपालखबर
साउन १९, २०७९ बिहिबार ११:१८, काठमाडौँ

श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको छ।  

नेपालगञ्जबाट काठमाडौंको लागि उडान भरेको जहाज प्राविधिक समस्या देखिएपछि अवतरण गरेको हो। 

श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले उडान लगत्तै केही प्राविधिक समस्या देखिएपछि नेपालगञ्जमै अवतरण गरेको जानकारी दिए। 

उनले भने, ‘जहाजमा के प्राविधिक समस्या आएको हो। काठमाडौंबाट प्राविधिक जाँदै छन्,’ मानन्धरले भने,‘त्यहाँको यात्रुलाई अर्को जहाजबाट ल्याउने व्यवस्था मिलाउँछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .