ad ad

कारोबार


मार्सको १६औं वार्षिकोत्सव

मार्सको १६औं वार्षिकोत्सव

नेपालखबर
मंसिर १८, २०७६ बुधबार ६:३०,

मार्स प्रालिले आफ्नो १६औं वार्षिकोत्सव मनाएको छ। यसै दौरानमा पूर्णरुपमा सञ्चालनमा रहेको यस विज्ञापन एजेन्सीले प्रिन्टिङ, विज्ञापन, एफएम नेटवर्किङ बजार विकास तथा अनुसन्धानको क्षेत्रमा व्यापक सफलता हासिल गरेको छ। यस एजेन्सीले डिजिटल मार्केटिङमा पनि सफलता प्राप्त गरेको कम्पनीले जनाएको छ।

१६ वर्षको समयावधिमा मार्स प्रालिले आफ्नो पूर्ण आत्मविश्वास र भरोसाको साथ आफ्ना ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्दै आएको छ। यो टिम वर्कबाट सक्षम भएको कम्पनीको भनाइ छ।

कम्पनीका प्रबन्धनिर्देशक मनिस अधिकारीले १६ वर्षसम्म हासिल गरेको सफलताले टिमलाई नै उत्साह थपेको बताए। सन् २००३ मा स्थापित भएर २०१९ सम्म आइपुग्दा नेपालका केहि ख्याति प्राप्त कम्पनीको सेवा गरेर सन्तुष्टि दिएर आगामी दिनमा अझ राम्रो गर्नुे चुनौती थपिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .