ad ad

कारोबार


इन्धनको मूल्यसँगै आकाशियो सार्वजनिक यातायातको भाडा, कहाँको कति?

इन्धनको मूल्यसँगै आकाशियो सार्वजनिक यातायातको भाडा, कहाँको कति?

नेपालखबर
असार ६, २०७९ सोमबार १३:४, काठमाडौँ

यातायातका साधनको इन्धनको भारी मूल्यवृद्धिसँगै सार्वजनिक यातायातको भाडा पनि समायोजन गरिएको छ। 

सार्वजनिक यातायातको भाडा ५.३० प्रतिशतले बढेको हो। यातायात व्यवस्था विभागले लामो दूरीका यातायातमा यात्रुवाहक र मालबाहक सवारीमा भाडा बढाएको हो। 

विभागले असार ६ गतेदेखी लागू हुने गरी यात्रुवाहक सवारीमा ५.३० प्रतिशत, पाहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी ६.९४ प्रतिशत र तराइको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.७ प्रतिशतले बढेको जानकारी दिएको छ।

कहाँको कति बढ्यो?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .