कारोबार


ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता

ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता

नेपालखबर
असार २, २०७९ बिहिबार १०:४६, काठमाडौँ

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडौंबीच मर्जर सम्झौता भएको छ।

ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकालका अनुसार बिहीबार बिहान बैंक अफ काठमाण्डूलाई खरिद गर्ने सम्झौता भएको हो।

सम्झौताअनुसार मर्जरपछि बैंकको नाम ग्लोबल आईएमई बीओके बैंक लिमिडेट रहनेछ। 

मर्जरपछि  बन्ने बैंकको अध्यक्ष र सीईओ भने ग्लोबल आईएमई बैंककै रहनेछन्।

मर्जरपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ। अहिले पनि ग्लोबल आईएमई बैंक सबैभन्दा धेरै चुक्ता पुँजी भएको बैंक हो।

स्वाप रेसियोलगायतका केही विषयमा भने निर्णय हुन बाँकी रहेको ढकालले बताए । 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .