रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रम गरेको छ।
उक्त कार्यक्रममा उपस्थित १०२ मध्ये ७८ जनाले रक्तदान गरेका थिए। कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत सो रक्तदान कार्यक्रम संचालन गरिएको हो ।
उक्त कार्यक्रममा रिलायन्स साथी, संघ संस्थाका प्रतिनिधि र कर्मचारीहरुको उपस्थिति रहेको थियो।
प्रतिक्रिया