ad ad

कारोबार


युनिलिभरले आजैदेखि सेयरधनीलाई प्रतिकित्ता ६५० रुपैयाँ लाभांश बाँड्ने

युनिलिभरले आजैदेखि सेयरधनीलाई प्रतिकित्ता ६५० रुपैयाँ लाभांश बाँड्ने

नेपालखबर
मंसिर १, २०७८ बुधबार १५:५३, काठमाडौँ

युनिलिभर नेपाल लिमिटेडले आजदेखि सेयरधनीलाई नगद लाभांश बाँड्ने भएको छ। 

कम्पनीले सेयरधनीलाई प्रतिकित्ता ६५० रुपैयाँ दरमा लाभांश बाँड्नलागेको हो। 

यसअघि कम्पनीको २८औँ वार्षिक साधारणसभाले कम्पनीबाट प्रस्तावित उक्त लाभांश बाँड्ने निर्णय गरेको थियो। 

यसबारे कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई जानकारी दिइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .