संविधान दिवसको अवसरमा तीन बैंकर र दुई बीमकलाई पनि सरकारले पदकबाट सम्मान गर्ने निर्णय गरेको छ।
आज गृह मन्त्रालयले सार्वजनिक गरेको नामसूचीमा ३ जना बैंकर र २ जना बीमक परेका छन्।
यस्तो छ नामसूची
सुप्रबल जनसेवाश्री
रबिना देशराज जोशी (बैंकर)
दिप प्रकाश पाण्डे (बीमक)
जनसेवाश्री
21
Shares

प्रतिक्रिया