ad ad

Draft


नयाँ सरकार गठनका लागि राष्ट्रपतिद्वारा दलहरुलाई आह्वान

नयाँ सरकार गठनका लागि राष्ट्रपतिद्वारा दलहरुलाई आह्वान

नेपालखबर
बैशाख २७, २०७८ सोमबार १५:३१,

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (२) अनुसार सरकार गठनका लागि आह्वान गरेकी हुन्।

उनले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा वढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई बिहीबारका साँझ ९ बजेभित्र प्रधानमन्त्री पदमा दावी पेश गर्न भनेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .