अपराध


पूर्व प्रदेशमन्त्री हिक्मत कार्कीको घरअगाडि शंकास्पद अवस्थामा राखिएको प्रेसर कुकर खाली

पूर्व प्रदेशमन्त्री हिक्मत कार्कीको घरअगाडि शंकास्पद अवस्थामा राखिएको प्रेसर कुकर खाली

प्रदेश नम्बर १ का पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीको घर अगाडि आज बिहान फेला परेको प्रेसर कुकर।


नेपालखबर
असार १०, २०७९ शुक्रबार १०:४८, काठमाडौँ

प्रदेश नम्बर १ का पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीको झापास्थित घर अगाडि सडकमा राखिएको प्रेसर कुकर बम नभएको पुष्टि भएको छ। 

पूर्व प्रदेशमन्त्री कार्कीको झापाको गौरादहस्थित घरअगाडि बाटोको पेटीमा बिहान ५:३० बजे शंकास्पद अवस्थामा राखिएको प्रेसर कुकर खाली पाइएको हो। 

खबर प्राप्त भएपछि घटनास्थल पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम भनेर डिस्पोज गर्न खोज्दा प्रेसर कुकर खाली पाइएको झापा जिल्ला प्रहरी कार्यालयका एसपी विश्वमणि पोखरेलले जानकारी दिए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .