बागमती


खुमलटारको युलेन्स स्कुलमा प्रदर्शनकारीले लगाए आगो

खुमलटारको युलेन्स स्कुलमा प्रदर्शनकारीले लगाए आगो

नेपालखबर
भदौ २४, २०८२ मंगलबार ११:७, काठमाडौँ

ललितपुरको खुमलटारस्थित युलेन्स स्कुलमा मंगलबार बिहान प्रदर्शनकारीले आगजनी गरेका छन्। 

सय जनाभन्दा बढी प्रदर्शनकारीले भित्रै प्रवेश गरेर आगो लगाएका हुन्।

सोमबारको जेन-जी प्रदर्शनका क्रममा तसिखेल बस्ने एक युवाको मृत्यु भएको आक्रोशमा उनीहरू विरोधमा उत्रिएका हुन्।

अहिले उक्त क्षेत्र अशान्त छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad