काठमाडौँमा अहिले मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।
आइतबार मध्यराति सूचना जारी गरी मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन काठमाडौँवाासीलाई सुझाव दिएको छ।
सूचनामा भनिएको छ : पछिल्लो १ घण्टामा काठमाडौँ (कपन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) आसपास भारी वर्षा भइरहेको छ। आवश्यक सतर्कता अपनाउनुहोला।
पछिल्लो १ घण्टामा काठमाडौँ ( कपन, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (TIA) ) आसपासमा भारी वर्षा भैरहेको छ ।
867
Shares

प्रतिक्रिया