काठमाडौँको तीनकुने क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको सूचनाअनुसार आज बिहान ७ बजेदेखि कर्फ्यु हटाइएको हो। हेर्नुहोस् सूचना- प्रकाशित: चैत १६, २०८१ शनिबार ८:२८ 165 Shares
प्रतिक्रिया