बागमती


बानेश्वर जाँदै गरेको कार पुलबाट धाेबीखोलामा खस्यो, चालक सकुशल

बानेश्वर जाँदै गरेको कार पुलबाट धाेबीखोलामा खस्यो, चालक सकुशल

आइतबार धोबीखोलामा खसेको कार।


नेपालखबर
पुस २१, २०८१ आइतबार १२:१९, काठमाडौँ

काठमाडौँको धोबीखोलास्थित पुलबाट आज (आइतबार) बिहान कार खसेको छ। 

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार अनामनगरबाट बानेश्वर जाँदै गरेको बीएए ८७१४ नम्बरको कार आज बिहान सवा ६ बजेतिर धाेबीखोलामा खसेको हो। 

कार खोलामा खसे पनि चालक ललितपुर महानगरपालिका-१ का ४६ वर्षीय विनितविक्रम सिजापति भने सकुशल रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad