बागमती


काठमाडौँमा स्कुटर दुर्घटना हुँदा सिन्धुपाल्चोकका युवकको मृत्यु

काठमाडौँमा स्कुटर दुर्घटना हुँदा सिन्धुपाल्चोकका युवकको मृत्यु

प्रतीकात्मक तस्बिर


नेपालखबर
कात्तिक २०, २०८१ मंगलबार १२:५७, काठमाडौँ

काठमाडौँको गोकर्णेश्वर नगरपालिका-८ माकलबारीमा गएराति बा प्र ०२–०१४ प २७२६ नं को स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

दुर्घटनामा गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने सिन्धुपाल्चोक स्याउले घर भएका २१ वर्षीय दिनेश तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शङ्खरापुर अस्पताल नारायणटारमा उपचारका क्रममा मृत्यु भएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad