ad ad

बागमती


काठमाडौँको गेस्ट हाउसमा सर्लाहीका व्यक्ति मृत भेटिए

काठमाडौँको गेस्ट हाउसमा सर्लाहीका व्यक्ति मृत भेटिए

प्रतिकात्मक तस्बिर


नेपालखबर
भदौ २५, २०८१ मंगलबार २१:५१, काठमाडौँ

काठमाडौँ महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेस्ट हाउसमा आज (मंगलबार) दिउँसो एक जनाको शव भेटिएको छ।

सो गेस्ट हाउसको तीनतलाको कोठ नं ८ मा यही भदौ २२ गतेदेखि बस्दै आएका सर्लाहीको हरिपुर नगरपालिका–८ घर भएका ६५ वर्षीय शशीकुमार लाल कर्ण मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। 

शव पोस्टमार्टमका लागि पठाइएको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .