ad ad

बागमती


बागमतीका नवनियुक्त मुख्यमन्त्री लामाले खाए शपथ

बागमतीका नवनियुक्त मुख्यमन्त्री लामाले खाए शपथ

नेपालखबर
साउन ९, २०८१ बुधबार ११:२९, हेटौँडा

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार पद तथा गोपनीयताको शपथ खाएका छन्।

मंगलबार मुख्यमन्त्रीमा नियुक्त लामालाई बुधबार प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ खुवाएका हुन्। 

यसपछि अन्य मन्त्रीहरुको समेत आजै शपथ ग्रहण हुने बताइएको छ।

यससँगै एमालेका मन्त्री र कांग्रेसका मन्त्रीहरू गरी १३ सदस्य मन्त्रिपरिषद् बन्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .