ad ad

समाज


सौर्य एयरलाइन्समा लागेको आगो नियन्त्रणमा, उद्धार हुँदै

सौर्य एयरलाइन्समा लागेको आगो नियन्त्रणमा, उद्धार हुँदै

नेपालखबर
साउन ९, २०८१ बुधबार ११:३९, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको जहाज दुर्घटनाका यात्रुहरूको उद्धार थालिएको छ। नेपाल नागरिक उड्डययन प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेका अनुसार, आगो नियन्त्रणमा आएको छ। 

‘आगो नियन्त्रणमा आएको छ। यात्रुहरूको उद्धार भइरहेको छ,’ उनले भने। 

बुधबार बिहान सौर्य एयरलाइन्सको विमानमा दुर्घटनाका कारण विमानमा आगो लागेको थियो।

त्रिभुवन विमानस्थलका एक अधिकारीका अनुसार, विमान दुर्घटना भएर आलो लागेपछि अहिले सुरक्षाकर्मी खटिएका छन्। 

घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .