ad ad

बागमती


बागमतीको बजेट : कृषि मन्त्रालयका लागि घट्यो बजेटको आकार

बागमतीको बजेट : कृषि मन्त्रालयका लागि घट्यो बजेटको आकार

नेपालखबर
असार १, २०८१ शनिबार १८:४६, काठमाडौँ

बागमती प्रदेशको कृषि  तथा पशुपन्छी विकास मन्त्रालयलाई आगामी आर्थिक वर्षको लागि २ अर्ब ६२ करोड रुपैंया विनियोजन गरिएको छ। 

आगामी आर्थिक बर्ष २०८१÷०८२ को बजेट वक्तव्य प्रस्तुत गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले कृषि मन्त्रालयका लागि उक्त बजेट विनियोजन गरिएको बताएका हुन्।

यो सँगै आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको बजेटमा कृषि मन्त्रालयको लागि बजेटको आकार घटेर आएको हो।

चालु आर्थिक वर्षका लागि कृषि मन्त्रालयले ३ अर्वको बजेट ल्याएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .