बागमती


बागमतीमा कांग्रेसकी विष्णुकुमारी विजयी

बागमतीमा कांग्रेसकी विष्णुकुमारी विजयी

नेपालखबर
माघ ११, २०८० बिहिबार १७:२४, हेटाैंडा

राष्ट्रिय सभा निर्वाचनमा बागमतीमा सत्ता गठबन्धनका नेपाली कांग्रेसकी महिला क्लस्टरकी उम्मेदवार विष्णुकुमारी पुडासैनी विजयी भएकी छन्।

आज भएको राष्ट्रिय सभा निर्वाचनमा पुडासैनी ६ हजार ६२६ मतभार सहित विजयी भएकी हुन्।

प्रदेशतर्फ ६४ मत र स्थानीयतर्फ १७० मत गरी कुल ६ हजार भन्दा बढी मतभारका साथ उनी विजयी भएकी हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .