नेपाल मजदुर किसान पार्टीले राष्ट्रिय सभा निर्वाचनका लागि बागमतीबाट चार स्थानमा उम्मेदवारी दर्ता गराएका छन्।
भक्तपुरका हिमालयश्वर मूलले प्रतिनिधि बलराम सिम्बन्जारमार्फत ‘अपांग’ क्लस्टरमा उम्मेदवारी दिएका भने अन्यबाट श्रीकृष्ण महर्जन (काठमाडौं) का उम्मेदवारी परेको छ।
यस्तै, भक्तपुरका संगीता नेपालीले दलित क्लस्टर र भक्तपुरकै कृष्ण लक्ष्मी दुवालले महिलातर्फ उम्मेदवारी दर्ता गरेका हुन्।
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय हेटौँडा पुगेर उम्मेदवारी दर्ता गराएको नेमकिपाले जनाएको छ।
42
Shares
प्रतिक्रिया