अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेका छन्। गएरातिदेखिको वर्षाका कारण यहाँका विभिन्न क्षेत्र जलमग्न भएका हुन्।
भारी वर्षाका कारण काठमाडौं उपत्यकाका ढुंगेधारा क्षेत्र, गौरीघाट, गुह्यश्वरी, कपन, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए।
यसै क्रममा हामीले गोकर्ण क्षेत्रका तस्बिर लिएका छाैँ।
63
Shares
प्रतिक्रिया