ad ad

बागमती


बागमती : वन तथा वातावरण मन्त्रालयलाई ३ अर्ब ३ करोड

बागमती : वन तथा वातावरण मन्त्रालयलाई ३ अर्ब ३ करोड

फाइल तस्बिर


नेपालखबर
असार १, २०८० शुक्रबार १५:४८, काठमाडौँ

वन तथा वातावरण मन्त्रालयको लागि ३ अर्ब ३ करोड रुपैंया विनियोजन भएको छ।

शुक्रबार आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट सदनमा प्रस्तुत गर्दै प्रदेशका अर्थ मन्त्री बहादुरसिंह लामाले सो जानकारी गराएका हुन्। 

यसमन्त्रालय अन्तर्गत विभिन्न जन्तुबाट कृषिबालीमा पुर्याउने क्षतिलाई न्यूनिकरण गर्न प्रदेश सरकार लागि परेको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .